‘तीनपाने रक्सी’ सार्वजनिक

नेपालभ्युज

‘तीनपाने रक्सी’ सार्वजनिक

काठमाडौं । पूर्वेली भाका ‘तीनपाने रक्सी’ सार्वजनिक भएको छ ।

डीपी खनालले लेखेको शब्दमा सङ्गीतकार अनिल कोयी राईले सङ्गीत भरेका छन् भने सु-परिचित गायिका अन्जु पन्त र ‘भर्सटाईल’ गायकको छवि बनाएका परेश राईले स्वरबद्ध गरेका छन् ।

राजु कार्कीले एरेञ्ज/मिक्स-मास्टरिङ्ग गरेको गीति भिडिओ परेश राई अफिसियलबाट सोमबार सार्वजनिक भएको हो ।

भिडिओमा मोडलद्वय एलिशा राई र पुष्प खड्का फिचर्ड छन् । कोरियोग्राफीको काम कमल राईले गरेका छन् ।

भिडिओ हेर्नुहोस्;


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved