संसदीय सुनुवाइ : पोर्चुगलका लागि प्रस्तावित राजदूत र सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशविरुद्ध ११ उजुरी

नेपालभ्युज

संसदीय सुनुवाइ : पोर्चुगलका लागि प्रस्तावित राजदूत र सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशविरुद्ध ११ उजुरी

काठमाडौं । सरकारले पोर्चुगलका लागि सिफारिस गरेका राजदूत सनिल नेपालविरुद्ध संसदीय सुनुवाइ समितिमा एकवटा उजुरी परेको छ ।

यसअघि समितिले सरकारले सिफारिस गरेका राजदूत नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गरेको थियो।

त्यस्तै सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित ९ जनामध्ये ६ जनाविरुद्ध पनि १० वटा उजुरी परेको छ ।

समितिले अब प्रस्तावित राजदूत र न्यायाधीशमाथि सुनुवाइ गर्नेछ । समितिले राजदूतबारे सुनुवाइका लागि २२ गते साढे दुई बजे परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved