एनसेलबारे छलफल गर्न बालुवाटारमा सत्तागठबन्धनको बैठक, सम्बन्धित मन्त्री र विभागीय कर्मचारी पनि सहभागी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिदबिक्री प्रकरणबारे छलफल गर्न सत्तागठबन्धनको बैठक डाकेका छन् ।

नेपालभ्युज

एनसेलबारे छलफल गर्न बालुवाटारमा सत्तागठबन्धनको बैठक, सम्बन्धित मन्त्री र विभागीय कर्मचारी पनि सहभागी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिदबिक्री प्रकरणबारे छलफल गर्न सत्तागठबन्धनको बैठक डाकेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा सरकारमा सहभागी दलका शीर्ष नेतासँगै अर्थमन्त्री, सन्चारमन्त्री, कानुनमन्त्री र विभिन्न विभागीय कर्मचारी सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एनसेलबाट आजियाटा कम्पनीले शेयर झिकेसँगै यो विषय चर्चामा छ ।

 

यो पनि पढ्नुहोस :

प्रधानमन्त्रीज्यू, के राज्य ‘सञ्चार माफिया’ को स्वर्ग भइसकेको हो ?

एनसेलको शेयर बिक्रीमा भएको चलखेलविरुद्ध अनेरास्ववियुको प्रदर्शन (तस्वीरहरू)

गगन भन्छन्- एनसेल बिक्रीमा अर्बौँको घोटाला भएको हुनसक्छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved