दोस्रो हाफमा नेपालविरुद्ध यमनको अग्रता

नेपालभ्युज

दोस्रो हाफमा नेपालविरुद्ध यमनको अग्रता

काठमाडौं । विश्वकप छनोटको दोस्रो चरणको खेलमा यमनले नेपालको पोस्टमा एक गोल गर्दै अग्रता लिएको छ । खेलको ७२ औं मिनेटमा ओमर अब्दुल अल दाहीले गोल गर्दै यमनलाई अग्रता दिलाएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved