यमन

पश्चिमा राष्ट्रको आक्रमणमा पाँचजना मारिए : हुथी विद्रोही

काठमाडौं। पश्चिमा राष्ट्रले गरेको हवाई आक्रमणमा यमनका ५ जना हुथी विद्रोही मारिएका छन्। अमेरिका र बेलायतले गरेको हवाई आक्रमणमा परी ५ जनाको मृत्यु र ६ जना घाईते भएको हुथीले जनाएको हो। अमेरिका–बेलायतले ७३ पटक हवाई आक्रमण गरेको हुथीका सैनिक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved