जानकी मन्दिरमा ३५ हजार दीप प्रज्वलन (तस्वीरहरु)

दीपावलीको अवसरमा ३५ हजार दिप प्रज्ज्वलन गरिएको जानकी मन्दिरका छोटे महन्त राम रोशन दासले जानकारी दिए ।

जानकी मन्दिरमा ३५ हजार दीप प्रज्वलन (तस्वीरहरु)

जनकपुरधाम । जनकपुरधामको जानकी मन्दिरमा ३५ हजार दीप प्रज्वलन गरि भव्य दिपोत्सव मनाइएको छ।

दीपावलीको अवसरमा ३५ हजार दिप प्रज्वलन  गरिएको जानकी मन्दिरका छोटे महन्त राम रोशन दासले जानकारी दिए ।

उनले अब प्रत्येक वर्ष यसरी नै दीपावलीमा जानकी मन्दिरमा दीप प्रज्वलन गर्ने बताए ।

हिन्दुवादी युवाहरूको एक समूहले  गरेको दीप प्रज्वलनमा स्थानीयहरुको व्यापक सहभागीता रहेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved