इंग्ल्याण्डले पाकिस्तानलाई दियो ३ सय ३८ रनको लक्ष्य

नेपालभ्युज

इंग्ल्याण्डले पाकिस्तानलाई दियो ३ सय ३८ रनको लक्ष्य

काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्डले पाकिस्तानलाई  ३ सय ३८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३८ रन बनाएको हो ।

इंग्ल्याण्डका लागि बेन स्टोक्सले  ८४ रन, जो रुटले ६० रन, डेभिड मलानले ३१ रन र ह्यारी ब्रुकले ३० रन जोडे ।

पाकिस्तानका लागि ह्यारिस राउफले ३ तथा शाहीन शाह अफ्रिदी र मोहम्मद वसिमले २–२ विकेट लिए ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved