कोशीमा मिल्यो मन्त्रालयीय भागबन्डा, तिहारपछि मन्त्रिपरिषद् विस्तार

नेपालभ्युज

कोशीमा मिल्यो मन्त्रालयीय भागबन्डा, तिहारपछि मन्त्रिपरिषद् विस्तार

विराटनगर । कोशी प्रदेशमा मन्त्रालयीय भागबन्डा मिलेको छ । यससँगै तिहारलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने योजना मुख्यमन्त्री केदार कार्कीको छ ।

मुख्यमन्त्री कार्कीनिकट सूत्रकाअनुसार प्रदेशका ९ मन्त्रालयमध्ये नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले ३ र नेकपा (एकीकृत समाजवादी) ले १ मन्त्रालय पाउनेछन् ।

कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषय पनि चाँडै टुङ्गिने नेताहरूले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved