दशैं नजिकिएसँगै काठमाडौंमा रात्रिकालीन चहलपहल (तस्वीरहरु)

दशैंको लागि किनमेल गर्ने रात्रीकालिन ग्राहक बढे सँगै स्थानीय र व्यापारीले नयाँ सडक क्षेत्र बत्तीले सिँगारेर झिलीमिली बनाएका छन् ।

दशैं नजिकिएसँगै काठमाडौंमा रात्रिकालीन चहलपहल (तस्वीरहरु)

काठमाडौं । नेपाली हिन्दूहरुको महान चाड दशैंको नवरात्री प्रारम्भ भए सँगै काठमाडौंमा रात्रिकालीन चहलपहल बढेको छ।

अहिले काठमाडौंको मुख्य केन्द्र मानिने नयाँ सडक, इन्द्रचोक, असन लगायतको क्षेत्रमा रातिको समयमा दशैंको लागि किनमेल गर्नेको भिड लाग्ने गरेको छ ।

दशैंको लागि किनमेल गर्ने ग्राहक बढे सँगै स्थानीय र व्यापारीले नयाँ सडक क्षेत्र बत्तीले सिँगारेर झिलीमिली बनाएका छन् ।

यसैगरी केही शक्तिपीठ पनि बत्तीले सिँगारिएको छ। मैतिदेवीमा रहेको मन्दिरमा साँझ दर्शन गर्न, टिकटक बनाउन र फोटो खिच्न मानिसहरुको भीड लाग्ने गरेको छ ।

हेर्नुहोस तस्वीरहरु :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved