देउवाले बोलाए पदाधिकारीको ‘आकस्मिक बैठक’, कोशीबारे छलफल हुने

नेपालभ्युज

देउवाले बोलाए पदाधिकारीको ‘आकस्मिक बैठक’, कोशीबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको ‘आकस्मिक बैठक’ बोलाएका छन् ।

सभापति देउवाले कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक डाकेका हुन् ।

उनले आज ४ बजे आफ्नै निवास धम्बाराही पार्टी उपसभापति र महामन्त्रीहरुलाई बोलाएका हुन् ।

कोशीमा शेखर कोइराला पक्षले विद्रोह गरी नेकपा एमालेसँग मिलेर सरकार बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved