इजरायलको उत्तरी क्षेत्रबाट ७३ जना नेपाली विद्यार्थीको उद्धार

नेपालभ्युज

इजरायलको उत्तरी क्षेत्रबाट ७३ जना नेपाली विद्यार्थीको उद्धार

काठमाडौं ।   इजरायलको उत्तरी सीमावर्ती क्षेत्र जरित मोशवमा रहेका ७३ नेपाली विद्यार्थीलाई उद्धार गरेर सुरक्षित स्थाना लगिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्ले जानकारी दिएका छन् ।

उनीहरू त्रिभुवन विश्वविद्यालय कृषि वन अध्ययन संस्थान अन्तर्गतका विद्यार्थी हुन् । इजरायली सेनाले उनीहरूलाई सुरक्षित क्षेत्रतिर लगिरहेको मल्लले एक भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै सोमबार राति उल्लेख गरेका छन् । विद्यार्थीहरू अत्यन्त त्रसित अवस्थामा रहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved