उद्धार

पूर्वी टर्किएमा खानी भत्किँदा फसेका ४ जना कामदारको उद्धार

काठमाडौं ।  टर्किएको पूर्वी प्रान्त एलाजिगमा सोमबार क्रोमाइट खानी भत्किँदा थुनिएका सबै कामदारहरूलाई उद्धार गरेको ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयले जनाएको छ। के कारणले खानी भत्किएको हो भन्ने यकिन भइसकेको छैन। खानी भत्किँदा माटोमुनि फसेका ४ जना कामदारको उद्धार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved