हमास आक्रमण

विपिनका बाआमाको गुनासो- सरकारी प्रयास सशक्त भएन

कञ्चनपुर । इजरायल र  हमासबीच युद्धविरामको घोषणा भएपछि उक्त समूहको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइको आशामा उनका बाआमाको दैनिकी समाचार हेरेरै बितिरहेको छ । हमासले पटक–पकट विभिन्न नागरिकलाई रिहा गरे पनि विपिनको कुनै समाचार नआउँदा उनका बाआमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved