नेपाली विद्यार्थी

नेपाली चिकित्सक र विद्यार्थीलाई ‘अयोग्य’ भनेपछि अमेरिकी अदालतले दियो यस्तो आदेश

काठमाडौं । नेपाली चिकित्सक परीक्षार्थीहरुमाथि अमेरिकाको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ् एक्जामिनेसन (युएसएमएलइ)ले गरेको निर्णयका विरुद्धमा वासिङ्टन डिसीस्थित सङ्घीय अदालतले प्रश्न उठाउँदै बयानका लागि बोलाएको छ । अदालतले सो संस्थालाई फेब्रुअरी १८ भित्र बयानका लागि उपस्थित हुन आदेश दिएको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved