बैतडीमा गाडीको ठक्करबाट एक जना सशस्त्र प्रहरीको मृत्यु

नेपालभ्युज

बैतडीमा गाडीको ठक्करबाट एक जना सशस्त्र प्रहरीको मृत्यु

बैतडी। बैतडीमा गाडीको ठक्करबाट एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत हवलदार ३७ वर्षीय नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

ठक्कर दिएर भागेको गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved