गाडीको ठक्करबाट प्रहरीको मृत्यु

बैतडीमा गाडीको ठक्करबाट एक जना सशस्त्र प्रहरीको मृत्यु

बैतडी। बैतडीमा गाडीको ठक्करबाट एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ । पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत हवलदार ३७ वर्षीय नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । ठक्कर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved