हर्क साम्पाङलाई प्रश्न सोध्दा थुनिएका अशोक रिहा

नेपालभ्युज

हर्क साम्पाङलाई प्रश्न सोध्दा थुनिएका अशोक रिहा

काठमाडौं । धरानका मेयर हर्क साम्पाङलाई प्रश्न सोध्दा थुनिएका स्थानीय युवा अशोक लिम्बु रिहा भएका छन् । प्रहरीले धरान– १५ का वडाध्यक्ष नरेश कुमार इवारामको जिम्मामा लिम्बुलाई रिहा गरेको हो ।

शुक्रबार मेयर साम्पाङलाई प्रश्न गरेका कारण लिम्बु प्रहरीचौकीमा थुनिनु परेको थियो ।

लिम्बुले स्थानीयलाई समस्या पर्दा मेयरले बेवास्ता गरेको भन्दै फोटो खिच्नका लागि मात्र टोलमा किन आएको ? भनी प्रश्न गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved