यी अभिनेत्री जसले शाहरुखसँग काम गर्न अश्वीकार गरे

नेपालभ्युज

यी अभिनेत्री जसले शाहरुखसँग काम गर्न अश्वीकार गरे

एजेन्सी । शाहरुख खानको फिल्म ‘जवान’ले अहिले धमाका मच्चाइरहेको छ । संसारभरी नै यो फिल्म हाउस फूलका साथ चलिरहेको छ । यो फिल्ममा अभिनेत्रीका रुपमा निर्माताको पहिलो रोजाईमा सामन्था रुथ प्रभु थिइन । तर, उनले फिल्म गर्न अश्वीकार गरिन् ।

यसअघि पनि कयौं अभिनेत्रीले शाहरुखसँग काम गर्न अस्वीकार गरिसकेका छन् । अभिनेत्री कंगना रनौट आफूलाई शाहरुखको प्रसशंक बताउँछिन् । साथमा उनले एकपटक भनेकी थिइन् यो दुर्भाग्यपूर्ण छ कि हाम्रो बाटो कहिल्यै भेटिने छैन ।

अभिनेत्री सोनम कपूरले पनि शाहरुखसँग अहिलेसम्म काम गरेकी छैनन् । उनलाई लाग्छ कि दुवैको केमेस्ट्री कसैलाई राम्रो लाग्नेछैन । त्यस्तै गदरकी अभिनेत्री सकीना उर्फ अमीषा पटेलले पनि शाहरुखसँग अहिलेसम्म काम गरेकी छैनन् । अभिनेत्रीलाई लाग्छ दर्शकले यो जोडीलाई स्वीकार गर्न सक्दैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved