एसिया कपः नेपाल र भारतबीचको खेल पुनः संचालन

नेपालभ्युज

एसिया कपः नेपाल र भारतबीचको खेल पुनः संचालन

काठमाडौं। एसिया कप क्रिकेटमा वर्षाको कारण प्रभावित भएको नेपाल र भारतबीचको खेल पुन‌: सुरु भएको छ।

सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले ब्याटिङ गरिरहँदा ३७.५ ओभरमा नेपालले ब्याटिङ गर्ने क्रममा वर्षासँगै रोकिएको खेल वर्षा रोकिएपछि पुन‌: सुरु भएको हो।

नेपालले ३७.५ ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved