अवरुद्ध मुग्लिन–नारायणगढ सडक १७ घण्टापछि खुल्यो

नेपालभ्युज

अवरुद्ध मुग्लिन–नारायणगढ सडक १७ घण्टापछि खुल्यो

काठमाडौं। अवरुद्ध भएको १७ घण्टापछि मुग्लिन–नारायणगढ सडक सञ्चालनमा आएको छ । पहिरोले उक्त सडक खण्ड सोमबार राति ८ बजेदेखि अवरुद्ध भएको थियो ।

यस सडक खण्डको नाम्सी पुलनजिक ठूलो पहिरो गएको थियो । पहिरो पन्छाएर मंगलबार दिउँसो १ बजेदेखि सडक खुलाइएको हो ।

पहिरोले सडक बन्द भएपछि हजारौं सवारी साधन र यात्रु रातभरी विच बाटोमा अलपत्र परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved