सराङकोटबाट पोखरा हेर्दा (तस्वीरहरू)

सराङकोटबाट पोखरा हेर्दा (तस्वीरहरू)

कास्की। कास्की जिल्लाको पर्यटकीय नगरी पोखरामा रहेको अर्को प्रसिद्ध स्थल हो सराङकोट। समुन्द्री सतहबाट १५८२ मिटर उचाइमा रहेको यस पर्यटकीय नगरी विशेषतः सूर्योदय र सूर्यास्त अवलोकन हेर्नका लागि प्रख्यात छ।

पोखराको लेकसाइडबाट ५ किलोमिटरको दूरीमा रहेको सराङकोट पुग्न हाल अन्नपूर्ण केबलकारसमेत सञ्चालनमा रहेको छ। केवलकारबाट १० मिनेटमा सराङकोट पुगिन्छ।

मौसम सफा रहेको बेला सराङकोटबाट अन्नपूर्ण हिमश्रृङ्खलासहित माछापुच्छ्रे, लमजुङ हिमाल, हिमचुली लगायत दर्जनौं हिमश्रृङ्खला देख्न सकिन्छ। यहाँबाट फेवातालसहित पोखरा उपत्यकाको दृश्य पनि मनमोहक देखिन्छ।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved