सराङकोट

सराङकोटबाट पोखरा हेर्दा (तस्वीरहरू)

कास्की। कास्की जिल्लाको पर्यटकीय नगरी पोखरामा रहेको अर्को प्रसिद्ध स्थल हो सराङकोट। समुन्द्री सतहबाट १५८२ मिटर उचाइमा रहेको यस पर्यटकीय नगरी विशेषतः सूर्योदय र सूर्यास्त अवलोकन हेर्नका लागि प्रख्यात छ। पोखराको लेकसाइडबाट ५ किलोमिटरको दूरीमा रहेको सराङकोट पुग्न हाल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved