एसिसी महिला इमर्जिङ टिम्स कप : पाकिस्तानसँग नेपाल बलिङ गर्दै

नेपालभ्युज

एसिसी महिला इमर्जिङ टिम्स कप : पाकिस्तानसँग नेपाल बलिङ गर्दै

काठमाडौं।  एसिसी महिला इमर्जिङ टिम्स टि२० एसिया कपमा नेपाल र पाकिस्तानको खेल सुरु भएको छ । हङकङको मोंग कोकमा नेपालले टस जितेर बलिङ गरिरहेको छ ।

भिसाको कारण थाईल्यान्डले सहभागीता जनाउन नपाउने भएपछि नेपालले यस प्रतियोगिता खेल्न लागेको हो । दुई साता अघि नेपालले मलेसियासँग पाँच खेलको सिरिज ३-२ ले जितेको थियो ।

नेपालले बिहीबार भारत र शनिबार घरेलु टोली हङकङसँग खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved