नेपाल भर्सेस हङकङ

एसिसी महिला इमर्जिङ टिम्स कप : पाकिस्तानसँग नेपाल बलिङ गर्दै

काठमाडौं।  एसिसी महिला इमर्जिङ टिम्स टि२० एसिया कपमा नेपाल र पाकिस्तानको खेल सुरु भएको छ । हङकङको मोंग कोकमा नेपालले टस जितेर बलिङ गरिरहेको छ । भिसाको कारण थाईल्यान्डले सहभागीता जनाउन नपाउने भएपछि नेपालले यस प्रतियोगिता खेल्न लागेको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved