एसीसी इमर्जिङ टिम्स कप

इमर्जिङ टिम्स एसिया कप: पाकिस्तानसँगको खेलमा टस जितेर नेपाल ब्याटिङमा

काठमाडौं। एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तान ए सँगको खेलमा पहिले ब्याटिङ गर्दैछ । श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङको निर्णय गरेको हो । प्रतियोगितामा आफ्नो प्रमुख टोली पठाउने नेपाल एकमात्रै टोली हो । पाकिस्तानको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved