राजेश हमाल दम्पती विवाहको नवौँ वर्षगाँठ मनाउन बुढानीलकण्ठमा

अभिनेता राजेश हमाल नवौँ वर्षगाँठ मनाउन बुढानीलकण्ठ पुगेका छन्। हमाल र मधु भट्टराईले २०७१ साल वैशाखमा विवाह गरेका थिए।

नेपालभ्युज

राजेश हमाल दम्पती विवाहको नवौँ वर्षगाँठ मनाउन बुढानीलकण्ठमा

काठमाडौं। अभिनेता राजेश हमाल नवौँ वर्षगाँठ मनाउन बुढानीलकण्ठ पुगेका छन्। हमाल र मधु भट्टराईले २०७१ साल वैशाखमा विवाह गरेका थिए।

उनीहरूले आफ्नै शैलीमा विवाहको नवौँ वर्षगाँठ सेलिब्रेसन गर्दैछन्। उनीहरू एनिभर्सरी मनाउन बुढानीलकण्ठस्थित जापानी रेस्टुरेन्ट देक्काइदो अनसेनमा पुगेका छन्।

अघिल्ला एनिभर्सरी मनाउन हमाल मधुलाई लिएर पोखरा जाने गर्थे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved