शरीरमा प्रोटिनको कमी पूर्ति गर्ने ‘ब्रेकफास्ट’

नेपालभ्युज

शरीरमा प्रोटिनको कमी पूर्ति गर्ने ‘ब्रेकफास्ट’

एजेन्सी। प्रोटिनको कमी पूर्ति गर्नका लागि नास्तामा प्रोटिनलाई समावेश गर्नु फाइदाजनक हुन्छ । यसका लागि तपाईं पनीरको सेवन गर्न सक्नुहुन्छ । यसलाई परौठा तथा भूर्जि बनाएर खान सकिन्छ ।

कोही व्यक्तिले नास्तामा दलीय खान पनि रुचाउँछन् । जो प्रोटिन पाउनका लागि एकदमै राम्रो हुन्छ । त्यसैले, दलीय खाना खाएमा प्रोटिनको कमीलाई पूरा गर्न सकिन्छ ।

यदि, शरीरमा प्रोटिनको कमी भएको छ भने पनि नास्तामा दहीको सेवन गर्न सकिन्छ । दही पाइने पोषक तत्व पाचन प्रक्रियाका लागि पनि राम्रो हुन्छ ।

बिहान नास्तामा स्प्राउट्सहरूको सेवन गर्नु पनि एकदमै फाइदाजनक हुन्छ । जो शरीरमा अन्य पोषक तत्वहरू पनि प्राप्त हुन्छ । त्यस्तै, प्रोटिनको कमी पूर्ती गर्नका लागि बेसनको रोटी बनाएर खान पनि सकिन्छ । त्यस्तै बिहानको नास्तामा बेसनको रोटी तथा पकौडाहरू सेवन गर्न सकिन्छ ।

ओट्स पनि सम्पूर्ण पोषक तत्वहरूको भण्डार हो । ओट्समा प्रोटिन तथा कार्ब्स भरपुर मात्रामा पाइन्छ । जसले शरीरमा आवश्यक प्रोटिनको मात्रा पूरा हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved