चितवन-२ : १७ सय मतले रवि अगाडि, पछ्याउँदै न्यौपाने

नेपालभ्युज

चितवन-२ :  १७ सय मतले रवि अगाडि, पछ्याउँदै न्यौपाने

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत चितवन- २ मा भइरहेको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ।

पछिल्लो मतगणना अनुसार रास्वपाका उम्मेदवार रवि लामिछानेले ४ हजार ३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ५८५ मतसहित उनलाई पछ्याइरहेका छन्।

यस्तै, नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ २ हजार २०५ मतसहित तेस्रो स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved