विश्वकप क्रिकेट लिग टू

यूएईले टस जित्यो, नेपालले पहिले बलिङ् गर्दै

नेपालभ्युज

यूएईले टस जित्यो, नेपालले पहिले बलिङ् गर्दै

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको अन्तिम खेलमा नेपालले विहीबार संयुक्त अरब इमिरेट्ससँग खेल्दैछ ।

त्रिवी क्रिकेट मैदानमा यूएईले टस जितेर ब्याटिङ् रोजेपछि नेपालले पहिला बलिङ् गर्दैछ ।

नेपाली राष्ट्रिय क्रिकेट टिम निकै ठूलो सफलतातर्फ लम्किरहेको छ । पूर्व खेलाडी र विश्लेषकले त नेपाली क्रिकेट अहिले इतिहासकै उत्कृष्ट लयमा रहेको र अहिलेसम्म नपाएको सफलता नजिक पुगेको बताएका छन् ।

नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता सुरक्षित गरिसकेको छ । एकदिवसीय विश्वकपको क्वालिफायर खेल्ने ऐतिहासिक सफलताको एक खुड्किलो मात्रै पछाडी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved