नेपाल भर्सेस यूएई

त्रिदेशीय टी-२० शृङ्खला : नेपालले आज यूएईसँग खेल्दै

काठमाडौं । नेपाल, यूएई र हङकङबीचको त्रिदेशीय टी-२० क्रिकेट शृङ्खला आज बुधबारदेखि सुरु हुँदैछ । पहिलो खेलमा नेपाल र यूएईले खेल्दैछन् । नेपाल र यूएईबीचको खेल दिउँसो १ बजे मुल्पानी मैदानमा सुरु हुनेछ । नेपालमै हुने आईसीसी टी-२० विश्वकप...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved