सांसदहरूलाई सभामुखको आग्रह- पद्धति पछ्याउँदै आफ्नो भूमिका कटिबद्ध रहनूस्

सभामुख देवराज घिमिरेले आफ्नो भूमिकामा कटिबद्ध रहन सांसदहरूलाई आग्रह गरेका छन् ।

नेपालभ्युज

425215283111763

काठमाडौं । सभामुख देवराज घिमिरेले आफ्नो भूमिकामा कटिबद्ध रहन सांसदहरूलाई आग्रह गरेका छन् ।

बिहीबार संसद् सचिवालय आयोजना गरेको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘हाम्रा कतिपय विधि, प्रक्रिया, परम्परा र पद्धतिहरू छन् । ती पद्धतिहरूलाई पछ्याउँदै आफ्नो भूमिका कटिबद्ध रहनका लागि म आग्रह गर्छु ।’

उनले संविधानअनुसार निर्माण विधि र पद्धतिहरूको अधिनमा रहेर नयाँ ऐन, कानूनहरूको निर्माणमा सक्रिय भूमिका खेल्न पनि आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved