क्यानले बोलायो २८ खेलाडीलाई बन्द प्रशिक्षणमा, सन्दीप बाहिरै

नेपालभ्युज

क्यानले बोलायो २८ खेलाडीलाई बन्द प्रशिक्षणमा, सन्दीप बाहिरै

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानले शुक्रबार २८ खेलाडीलाई सीडब्लुसी लिग–२ एकदिवसीय सिरिजको लागि बन्द प्रशिक्षणमा सुची बोलाएको हो। ।

राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई भने बन्द प्रशिक्षणमा समावेश गराईएको छैन।

कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिरिज फागुन २ गते देखि ९ गते सम्म आयोजना हुनेछ।

सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved