सीडब्लुसी लिग–२

क्यानले बोलायो २८ खेलाडीलाई बन्द प्रशिक्षणमा, सन्दीप बाहिरै

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार २८ खेलाडीलाई सीडब्लुसी लिग–२ एकदिवसीय सिरिजको लागि बन्द प्रशिक्षणमा सुची बोलाएको हो। । राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई भने बन्द प्रशिक्षणमा समावेश गराईएको छैन।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved