माधव नेपाल र पूर्णबहादुर खड्काबीच भेटवार्ता

यसअघि खड्काले गत बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका थिए ।

नेपालभ्युज

माधव नेपाल र पूर्णबहादुर खड्काबीच भेटवार्ता

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।

शनिबार भएको उक्त भेटमा उनिहरुले निर्वाचनको समीक्षा गर्नुका साथै वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा कुराकानी गरेका थिए ।

उपसभापति खड्काको सचिवालयका अनुसार छलफलमा  सत्ता गठबन्धनमा अरु दललाई पनि सहभागी गराउने विषयमा पनि छलफल भएको थियो ।

यसअघि खड्काले गत बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved