माओवादीका वर्षमान पुन रोल्पाबाट २५ हजार भन्दा बढि मतान्तरले विजयी

पुनले ४१ हजार ७१४ मत ल्याए । उनका प्रतिद्वन्दी मगरले १६ हजार ४८५ मत मात्रै ल्याए । 

नेपालभ्युज

माओवादीका वर्षमान पुन रोल्पाबाट २५ हजार भन्दा बढि मतान्तरले विजयी
फाइत तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन रोल्पाबाट फराकिलो अन्तरले विजयी भएका घन् ।

पुनले नेकपा एमालेका पूर्ण बुढा मगरलाई २५ हजार २२९ को मतान्तरमा पराजित गरेका हुन् । पुनले ४१ हजार ७१४ मत ल्याए । उनका प्रतिद्वन्दी मगरले १६ हजार ४८५ मत मात्रै ल्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका लीला रावलले २ हजार ५५६ मत ल्याए । पुनले अघिल्लो चुनावमा पनि रोल्पाबाट फराकिलो अन्तरको जित निकालेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved