विश्वकपका लागि वेस्ट इन्डिजको टोली घोषणा, नेपाल भ्रमणमा रहेका तीन खेलाडी समेटिए

नेपालभ्युज

विश्वकपका लागि वेस्ट इन्डिजको टोली घोषणा, नेपाल भ्रमणमा रहेका तीन खेलाडी समेटिए
वेस्ट इन्डिज 'ए' टोली

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको सहआयोजक वेस्ट इन्डिजले टोली घोषणा गरेको छ ।

वेस्ट इन्डिजले रोभमन पावेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

टोलीमा नेपाल भ्रमणमा रहेको ‘ए’ टोलीबाट तीन खेलाडी समेटिएका छन् । जसमा ‘ए’ टोलीका कप्तान रोष्टन चेस, गुणाकेश मोती र जोनसन चाल्स छन् ।

वेस्ट इन्डिज टोलीः

रोभमन पावेल (कप्तान), अल्जारी जोसेफ (उपकप्तान), निकोलास पुरन, आन्द्रे रसेल, जोन्सन चार्ल्स, सिमरन हेटमायर, जेसन होल्डर, साई होप, अकिल होसेन, शमार जोसेफ, ब्राण्डन किंग, गुडकेश मोति, रोमारियो शेफर्ड र शरफेन रदरफोर्ड ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved