डीभीको नतिजा सार्वजनिक हुँदै, कसरी हेर्ने ?

नेपालभ्युज

डीभीको नतिजा सार्वजनिक हुँदै, कसरी हेर्ने ?

काठमाडौं । डाइभर्सिटी भिसा (डीभी)को नतिजा आज सार्वजनिक हुँदैछ ।

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत् शनिबार बेलुका ९ बजे नतिजा सार्वजनिक हुने जानकारी दिएको छ ।

dvprogram.state.gov/ESC/ मा गएर आफ्नो कन्फर्मेसन नम्बर टाइप गरी नतिजा हेर्न सकिने दूतावासले जनाएको छ ।

अमेरिकाले विश्वका विभिन्न देशबाट आफ्नो देशमा नागरिकलाई भित्र्याउन हरेक वर्ष डीभी चिठ्ठा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved