लुकम्यानको ह्याट्रिकसँगै युरोपा लिगको उपाधि एटलान्टाले जित्यो

नेपालभ्युज

लुकम्यानको ह्याट्रिकसँगै  युरोपा लिगको उपाधि एटलान्टाले जित्यो

युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ ।

गएराति भएको फाइनलमा जर्मन क्लब बायर लिभरकुसेनलाई ३–० गोल अन्तरले पराजित गर्दै एटलान्टाले उपाधि जितेको हो । एटलान्टाको जितमा सबै तीन गोल एडेमोला लुकम्यानले गरेका थिए ।

त्यसपछि निर्धारित समयमा दुवैबाट कुनै पनि गोल नभएपछि अन्ततः फाइनल पुगेको पहिलो पटकमै एटलान्टा Europa League च्याम्पियन बन्न सफल भयो । लिभरकुसेन पनि पहिलो पटक नै फाइनल पुगेको टिम हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved