एकैदिन एक हजार ६ सयले घट्यो सुनको मूल्य 

नेपालभ्युज

एकैदिन एक हजार ६ सयले घट्यो सुनको मूल्य 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एकै दिन १ हजार ६ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामै भारी मूल्यले घटेको हो ।

बिहीबार घटेको छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved