मधेस सरकारले ल्यायो ४३ अर्बको बजेट (पूर्णपाठ)

मधेस सरकारले ल्यायो ४३ अर्बको बजेट (पूर्णपाठ)

जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको छ ।

मधेस प्रदेशसभामा प्रदेशका अर्थ मन्त्री भरत प्रसाद साहले प्रस्तुत गरेको बजेटमा चालु तर्फ १६ अर्ब ७ लाख १ हजार अर्थात ३६.४५ प्रतिशत पूँजिगत तर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार अर्थात ६३.५५ प्रतिशत रहेको छ। यो बजेट चालु आवको तुलनामा ०.५० प्रतिशतले घटी रहेको छ।

सरकारले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको मन्त्री साहले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved