मधेस प्रदेशसभा

जनमत पार्टीको नाराबाजीपछि मधेस प्रदेशसभा बैठक स्थगित

काठमाडौं । मधेस प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ । जनमत पार्टीका सांसदहरुले नाराबाजी गर्दै  रोस्ट्रम घेराउ गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् । मंगलबारको बैठक मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved