कञ्चनपुर ३ मा रमेश लेखक विजयी

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखकले जितेका छन्।

नेपालभ्युज

कञ्चनपुर ३ मा रमेश लेखक विजयी

काठमाडौं। कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखकले जितेका छन्।

लेखक १२ हजार ८५ मतान्तरले विजयी भएका हुन् । उनले ३० हजार ५२३ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४३८ मत ल्याएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved