रमेश लेखक

विद्युत् विधेयक परिमार्जन गर्नुपर्ने कांग्रेसको ठहर

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदमा पेश गरेको विद्युत विधेयक–२०८० लाई परिमार्जन गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत उपलब्धताको ग्यारेन्टी हुने गरी सरकारले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved