के छ काभ्रेमा गोकुल बास्कोटाको अवस्था ?

नेपालभ्युज

काठमाडौं ।  काभ्रे – २ मा नेकपा एमालेका गोकुल बास्कोटा  ५६५ मतान्तरले पछाडि परेका छन् ।

जारी मतगणनामा गठबन्धनका उम्मेदवार शिवप्रसाद हुमागाईँले  १५ हजार ३०८ मतसहित अग्रता लिइरहेका छन् ।

बास्कोटाको  १४ हजार ७४३ मत रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले ५ हजार ३२२ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved