गुल्मी-२ मा गोकर्णको अग्रता कायमै, झाँक्री

नेपालभ्युज

गुल्मी-२ मा गोकर्णको अग्रता कायमै, झाँक्री

काठमाडौं।  गुल्मी-२ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता फराकिलो बनाएका छन् । उनले १० हजार १ सय २४ मतले लिड गरिरहेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामकुमारी झाँक्रीले ८ हजार ८ मत ल्याएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved