ललितपुर-२ अपडेट : एमालेको अग्रता, पछिपछि लौरो

नेपालभ्युज

ललितपुर-२ अपडेट : एमालेको अग्रता, पछिपछि लौरो

काठमाडौं। ललितपुर क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । एमालेका उम्मेदवारले २९८० मत पाएका छन् भने लौरो चिह्न भएको हाम्रो पार्टीका उम्मेदवारले २४९७ मत पाएका छन् ।

यस्तै, एकीकृत समाजवादी पार्टीका उम्मेदवारले १४७७ मत पाउँदा राप्रपाका उम्मेदवारले १४२६ मत पाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved