एमालेको अग्रता

दोलखामा पछि पर्यो माओवादी, एमालेका शिवाकोटी १५ सय मतले अघि

दोलखा। दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की अग्रतालाई निरन्तरता दिन असफल भएका छन् । कार्कीलाई पछि पार्दै नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका हुन् । सत्ता गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका कार्कीलाई करिब १५ सय मतले पछि पार्दै शिवाकोटीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved