ललितपुर-२ मा एमालेको अग्रता

नेपालभ्युज

ललितपुर-२ मा एमालेको अग्रता

काठमाडौं। ललितपुर क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४ हजार ७ सय मत गणना हुँदा एमालेले अग्रता बनाएको छ । नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३१७ मत पाएका छन् ।

लौरो चिन्ह्रले ८९७ मत पाएको छ । यस्तै, नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले ७७७ मत पाएका छन् । यस्तै, राप्रपाका उम्मेदवार रघुवर राज थापाले६७८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ३९० मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved