बैतडीमा जीप दुर्घटना हुँदा ६ जना प्रहरीको ज्यान गयो

नेपालभ्युज

बैतडीमा जीप दुर्घटना हुँदा ६ जना प्रहरीको ज्यान गयो

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा ६ जना प्रहरीको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्किँदै गरेको प्रहरी टोली चढेको  से १ ज ८५४ नम्बरको जीप  दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका-४ निङ्लाडीमा दुर्घटनामा परेको हो । ज्यान गुमाउनेको परिचय खुलेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved