बाजुराको त्रिवेणीमा गोली चल्यो, ३ जना घाइते

नेपालभ्युज

बाजुराको त्रिवेणीमा गोली चल्यो, ३ जना घाइते
प्रतिकात्मक तस्वीर ।

बाजुरा। बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा ३ जना घाइते भएका छन्।

मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ घाइते भएका बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी दिए । उनका अनुसार एक जनाको अवस्था गम्भीर छ भने घाइतेको पहिचान हुन सकेको छैन ।

घाइतेहरूको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी अस्पताल लगिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved